दफा ६१
समय पालन र नियमितता
कर्मचारीले सचिवालयबाट निर्धारित समयमा नियमितरूपले
कार्यालयमा हाजिर हुनु पर्नेछ र सकेसम्म पहिले विदाको स्वीकृति नलिई कार्यालयमा अनुपस्थित हुनु हुँदैन ।